निबन्ध: गाउँ बदलियो
अञ्जुलीमा उभाएर खोलानालाका शुद्ध पानी कलकली पिउँदा शरीरमा ऊर्जा सञ्चार हुन्थ्यो ।
लाप्चा लेकबाट कैलाशको दर्शन
भगवान् शिव भन्नासाथ मानसरोवर कैलाशको नाम जोडिन्छ । मानसरोवर कैलाश चीनमा पर्छ ।
हुलाक टिकटमा गुराँस
गुराँस फूल पहाडी भेगमा पाइन्छ । यसको पात लाम्चो, मोटो र खस्रो हुन्छ । धेरैजसो रातो र कतै सेतो पनि यो फूल फुल्छ । रातो फुल्ने लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो ।
‘केटो’ हेर्न नेपाल
‘नेपाल सुन्दर देश लाग्यो, त्योभन्दा सुन्दर चितवनको केटो .... जङ्गलमा आमासँग लडिबुडी गरेर खेलेको चित्र मेरो मगजमा मर्ने बेलासम्म चित्रण भइरहनेछ ।
लौहपुरुष एक ऐतिहासिक भाष्य
नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा अत्यन्त श्रद्धाका साथ लिइने नाम हो– गणेशमान सिंह ।