माटोको मूर्ति बनाएर परिवार पाल्दै स्थानीय कालिगढ
गोरखापत्र अनलाइन
माघ १६, २०७७ शुक्रबार
कलैया उपमहानगररपालिका–७ बैरिया टोलका ३२ वर्षीय रामकिशोर रामले यस वर्ष तीसवटाभन्दा बढी सरस्वतीको मूर्ति बिक्री गर्नुभयो । एक महिनाको मिहिनेतले लाखौँ रुपियाँ कमाउने लक्ष्य उहाँको छ । ग्रामीण भेगका कालिगढले शहरी क्षेत्रमा आएर सिजन अनुसार सरस्वती, विश्वकर्मा, दुर्गा, गणेशलगायतका मूर्ति बनाएर राम्रो आम्दानी गर्र्नुहुन्छ
उहाँ कामको खोजीमा हुनुहुन्थ्यो तर कुनै सोचे जस्तो रोजगारी मिलेन त्यसपछि यस्तो मूर्ति बनाउने...