तरकारी बेचेर वर्सेनि ३० लाख आम्दानी
गोरखापत्र अनलाइन
फाल्गुन १४, २०७८ शनिबार
गोलबजार नगरपालिका–२ गुरुरुधामका अर्जुन थपलियका परिवारले तरकारी खेतीबाट वर्षेनी ३० लाख आम्दानी गर्न सफल भएका छन् ।
चार विगहा जमिनमा बैगुन(भण्टा) कोबी, लसुन, साग, फर्सि, लौका, करेला र पछिल्लो समय च्याउ उत्पादन गरेर वर्षेनी ५० लाखम्मको तरकारी बिक्री भइरहेको थपलियाले बताउनुभयो ।