फ्रान्सबाट संक्रमित युवतीसँग आएका इलामका दुईमा भाइरस देखिएन
गोरखापत्र अनलाइन ,
चैत्र २८, २०७६ शुक्रबार
फ्रान्सबाट आएकी कोरोना संक्रमित युवती सँगै नेपाल आएका इलामका दुई जना युवाको स्वाब परीक्षणमा भाइरस फेला नपरेको बताइएको छ ।
जिल्ला स्तरीय कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन समितिका सूचना अधिकारी पोर्तेलले इलाममा हालसम्म कोराना संक्रमित बिरामी नभेटिएको बताउनुभएको हो ।
यसैगरी, कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि इलाममा ११ बेडको आइसोलेसन उपचार कक्ष निर्माण गरिएको छ । इलाम नगरपालिकाकोे इलाम बजार नजिक रहेको...