परिचयपत्र थमाइयाे, बस्ने ठाउँ दिइयाे, राउटेले छाडेनन् घुमन्ते जीवन
मध्य तथा सुदुरपश्चिमा जंगलमा फिरन्ते जीवन विताईरहेका राउटे समुदायलाई अघिल्लो आर्थिक बर्षमा गुराँस गाउँपालिकाको गर्चे खोलामा बसेका थिए ।
चार प्रजातान्त्रिक योद्धाको सम्मानमा प्रजातान्त्रिक पार्क निर्माण
हेटौँडा उपमहानगरपालिका ११ स्थित शहीद स्मारकमा नेपालको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्ने अग्रजहरुको सम्मानमा प्रजातान्त्रिक पार्क निर्माण गरिएको छ
गरिबीको पीडाः उपचार हुन नसक्दा बल्झियो स्तन क्यान्सर
तातोपानी गाउँपालिका २ कि ६५ वर्षिय पुम्फा दमाईको स्तन क्यान्सर बल्झिदै जाँदा समस्या भएको छ । पुम्फालाई ३ बर्ष देखी स्तन क्यान्सरले सताईरहेता पनि आर्थिक अभावले पिरोली रहेको छ । अहिले रोग निकै बल्झिएपनि उपचारको लागि साहारा कोही पनि छैन् ।
छोरी जन्मे गाउँपालिकाद्वारा २० वर्षसम्म मासिक सय रुपैयाँ
यहाँको एक गाउँपालिकाले गाउँघरमा छोरीलाई हेरिने सामाजिक दृष्टिकोण अझै पनि गलत रहेको भन्दै परिवर्तन गर्न थालनी गरेको छ । गाउँपालिकाले ‘उज्यालो भविष्य बाल बचत’ कार्यक्रम सञ्चालन गरेर छोरीलाई हुने विभेदको अन्त्य गर्न थालेको हो ।
ओडारमा भैंसी पालेर स्नातकोत्तर पढाएको छोरा लोकसेवा पास !
गरिबीले खान लगाउन नपुगेपछि तीन/चार गाउँ बसाँई सरेर बस्ने ठाउँको अभावमा निरक्षर आमाले ओडारमा भैंसी पालेर स्नातकोत्तर (मास्टर डिग्री) पढाएका छोराले लोकसेवा पास गर्नुभएको छ ।