सुकेपोखरी-कुहिभिर पदमार्गमा ‘गोठ स्टे’को मजा
गोरखापत्र अनलाइन
आश्विन २०, २०७७ मंगलवार
इलाम र पाँचथरका पर्यटकीय क्षेत्रमा पूर्वका झापा, इलाम र पाँचथर जिल्लाका पर्यटन व्यवसायी, होटल व्यवसायी तथा स्थानीय बासिन्दाको संयुक्त पहलमा यस्ता क्षेत्रको अध्ययन अवलोकन गरिएको छ ।
इलाम र पाँचथरको सीमा क्षेत्रमा पर्ने सुकेपोखरीदेखि एक दिनको पैदलमार्गमा पूरा गर्न सकिने रमणीय क्षेत्र गुराँसको लेक, चौँरी तथा भेडीगोठ भरिएको फाँटिलो खर्क बाटो हुँदै पैदल यात्रा गर्न सकिन्छ । यो पदमार्गमा जडीबुटीले भरिएको लेकाली वनस्पति...