त्यसै त बिदा धेरै, झन थप्दा काम हुँदैन, प्याकेजले पर्यटन प्रवर्द्धन
मुकुन्द गैरे
आश्विन १५, २०७७ बिहीबार
हप्तामा दुई दिन विदा दिने विषयमा पक्ष र विपक्षमा मतहरु सार्वजनिक भएका छन् । यस्तो विदा अन्तर्राष्ट्रिय प्रचलन अनुसार नै भएकाले नेपालमा पनि लागूगर्दा ठीक हुने एक पक्षको भनाइ रहेको छ भने अर्काे पक्षले दुई दिने विदाको प्रस्ताव समयसान्र्दभिक नरहेको बताइएका छन् ।