तीनधारे झरनासहित पर्यटक तान्न धुलिखेलले ल्यायाे तीन प्याकेज
गोरखापत्र अनलाइन
आश्विन २६, २०७७ सोमबार
झण्डै सात महिना कोरोना संक्रमणका कारण थलिएको काभ्रेको पर्यटन व्यवसायलाई पुर्नजीवित गर्न क्षेत्रीय होटल संघ (रेहान) काभ्रेले तीन वटा प्याकेज अघि ल्याएको छ । राजधानी काठमाडौँबाट ३० किलोमिटरको दुरीमा रहेको पर्यटकिय नगरी धुलिखेलमा रहेका होटलहरुले आन्तरिक पर्यटकलाई लक्षित गर्दै तीन वटा प्याकेज ल्याएको संघका अध्यक्ष प्रेमकण्ठ माकजु श्रेष्ठले जानकारी दिनुभयो । संघले दम्पतीलाई लक्षित गर्दै आईतबारबाट प्याकेज सार्वजनिक...