पुरातात्विक क्षेत्रमा भएको मानवीय थिचोमिचो र निर्माण भएका संरचना हटाइने : मन्त्री भट्टराई
दीपक श्रेष्ठ
माघ २६, २०७६ आईतवार
गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुरातात्विक क्षेत्र भएको मानवीय थिचोमिचो र निर्माण भएका संरचना हटाइने बताउनुभएको छ ।
मन्त्री भट्टराईले लुम्बिनी सम्पदा परिसरका जग्गा अधिकरण सुरु भएको चर्चा गर्दै जमिनमा पुरिएका सम्पदा उत्खनन् र संरक्षणका लागि सरकारले पहल थालेको बताउनुभयो ।
उहाँले सम्पदा तथा पुरातात्विक क्षेत्रको अवस्था, संरक्षण, उत्खनन्...