पर्यटक आधा घटे, टिम बनाएर काम हुँदै, आत्तिहाल्नु पर्दैन
चीनबाट नेपाल आउने पर्यटकमा कमी आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्य नयाँ पर्यटक बजार खोज्ने तयारी गरेको छ ।
दाङमा भेट्टियो दुर्लभ लोभीपापी गरुड
उसो त दाङ उपत्यका एसियाकै दोस्रो ठुलो उपत्यकाका रुपमा परिचित छ । दाङ उपत्यका ऐतिहासिक, धार्मिकका साथै चरा अवलोकनका लागि समेत पछिल्लो समय गन्तव्य बन्न थालेको छ ।
कुसुन्डा बालिकाद्वारा महोत्सव उद्घाटन
तनहँुको दमौलीमा आयोजना गरिएको व्यास नगर स्तरीय बहुजातीय सांस्कृतिक महोत्सवको नेपालकै लोपोन्मुख कुसुन्डा जातीकी बालिका सिमान्त कुसुन्डाले उद्घाटन गर्नु भयो
बन्द हुने अवस्थामा वायुयान सङ्ग्रहालय
धनगढीमा सञ्चालित वायुयान सङ्ग्रहालय बन्द हुने अवस्थामा पुगेको छ । अपेक्षा गरिएअनुसार अवलोकनकर्ता नआउँदा आर्थिक समस्या भएपछि छ वर्ष अगाडि स्थापना भएको वायुयान सङ्ग्रहालय बन्द हुने अवस्थामा पुगेको हो ।
बौद्ध सम्मेलन हुने भएपछि पर्यटनमा नयाँ आश
सरकारले आगामी बुद्ध पूर्णिमाको अवसर पारेर लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी गरेपछि लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । लुम्बिनीलाई प्राथमिकतामा राखेर बौद्ध सम्मेलन गर्नुले यहाँको पर्यटन व्यवसायमा मात्र नभई बृहत्तर लुम्बिनी विकासको योजना अघि बढाउन पनि सहयोग पुग्ने व्यवसायीको भनाइ छ ।