रत्न मन्दिर र हिमागृह छिटो खुलाउन माग
गोरखापत्र अनलाइन ,
पुष १८, २०७६ शुक्रबार
नेपाल ट्रस्ट मातहतको पोखरास्थित पूर्वराजपरिवारले प्रयोग गर्ने गरेको रत्न मन्दिर र हिमागृह व्यावसायिक प्रयोजनका लागि भाडामा दिने हल्ला चलिरहेका बेला गण्डकी प्रदेश सरकारले भने यही वर्ष सर्वसाधारणका लागि खुला हुने दाबी गरेको छ ।