पर्यटकको पर्खाइमा आकर्षक पर्यटकीय गन्तब्य म्याग्दीको खोप्रा लेक (फोटो फिचर)
गोरखापत्र अनलाइन
पुष १७, २०७६ बिहीबार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ शिख स्थित पाउँद्धारको टुप्पोमा रहेको खोप्रालेक म्याग्दीको आकर्षक पर्यटकीय स्थल हो । यो समुिन्द्र सतह देखि तिनहजार छ सय मिटरको उचाईमा छ ।
यहाँबाट आँखै अगाडि देखिने चाँदी जस्तै सेता हिमाल । मनोरम प्राकृतिक सौन्दर्यता सहितको रमणीय खोप्रालेक गण्डकी प्रदेशकै पर्यटकीय स्थाल बन्न सक्ने संभावनायुक्त स्थल हो । प्राकृतिक सौन्दर्यताले यहाँको सुन्दरतामा थप निखार ल्याएको छ ।
धौलागिरि,अन्नपूर्ण...