नेपाल भ्रमण वर्ष : टिपर र ट्रकमा भ्रमण वर्षको लोगो
नेपाल भ्रमण वर्ष–२०२० को शुरुआतसँगै टिपर तथा ट्रकमा नेपाल भ्रमण वर्षको लोगो टाँसिएको छ ।
पर्यटन वर्ष प्रचार प्रशारका लागि -याली (फोटाे फिचर)
पर्यटन वर्ष २०२०को पूर्वसन्ध्यामा राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा सोमबार साँझ मैनबत्ती ¥यालीको आयोजना गरियो ।
गोरखामा १० रमणीय स्थल पर्यटन गन्तव्यमा सिफारिस, गुम्सीपाखा पहिलाे
जिल्लाका १० रमणीय स्थल पर्यटकीय गन्तव्यका लागि सिफारिस भएका छन् ।
भ्रमण वर्षको शुभारम्भमा नौ स्थानमा विशेष कार्यक्रम
प्रदेश ३ सरकारले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्रदेशका नौ स्थानमा विशेष कार्यक्रम गर्ने भएको छ ।
बन्दीपुरमा सत्तरी प्रतिशत चिनियाँ पर्यटक
पहाडकी रानी नामले परिचित तनहुँको बन्दीपुरमा यतिबेला चिनियाँ पर्यटकको आगमन बाक्लिएको छ । चिसो मौसम शुरु भएसँगै बन्दीपुरमा चिनियाँ पर्यटकको आगमन वृद्धि भएको हो ।