पर्यटन प्रवद्र्धनका लागि १५ दिने ‘सोलुखुम्बु ट्रेल रेस’ शुरु
गोरखापत्र अनलाइन ,
कार्तिक १३, २०७६ बुधबार
जिल्लाको तल्लो क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पर्यटन वर्ष सन् २०२० लक्षित ‘सोलुखुम्बुु ट्रेल रेस’ ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने धापबाट सुरु भएको छ ।
सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले औपचारिक उद्घघाटन गर्नुभएको रेसको सोलुखुम्बुको तल्लो भेगबाट सुरु भएर आधार शिविर पुगेर पुनःतल्लो क्षेत्रको फाप्लुमा आएर रेस समापन हुने आयोजक संस्था ‘द स्मल वल्र्ड’ का अध्यक्ष कर्मा शेर्पाले जानकारी...