विश्व पर्यटन दिवस: गति लियो पर्यटकीय विकासले
गोरखापत्र अनलाइन ,
आश्विन १०, २०७६ शुक्रबार
सुदूरपश्चिम प्रदेश नदी, तालतलैया, पाटन, वनजङ्गललगायतका प्राकृतिक सम्पदा, धार्मिक मठमन्दिरका दृष्टिले निकै धनी प्रदेश मानिन्छ । यो प्रदेशमा पुराताŒिवक महŒवका ऐतिहासिक दरबार छन् । शुक्लाफाँटा, खप्तड राष्ट्रिय निकुञ्ज, अपीनाम्पा संरक्षण क्षेत्र, साइपाल हिमाल शृङ्खला, बडिमालिका, रामारोशनजस्ता प्राकृतिक धार्मिक स्थल छन् । मानव निर्मित टीकापुर पार्क, कर्णालीको पुल र दोधारचाँदनीको झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशका...