गौरीशंकर संरक्षण क्षेत्रको सुरक्षामा जुटे लामा गुरुहरु
गोरखापत्र अनलाइन ,
आश्विन ८, २०७६ बुधबार
सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाको दुई हजार १७९ वर्ग मिटर क्षेत्रफलमा फैलिएको गौरीशंकर संरक्षण क्षेत्रको सुरक्षा गर्ने जिम्मा लामागुरुले पाउनुभएको छ ।
प्राणी अधिकारलाई पूर्णतः प्रत्याभूत गरिएको बौद्ध धर्मका अनुयायी लामा गुरुहरुलाई उक्त जिम्मा दिइएको हो ।