प्रचारको कमीले च्याछरा झरना ओझेल
गोरखापत्र अनलाइन ,
आश्विन १२, २०७६ आईतवार
आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने धेरै सम्भावना भएर पनि च्याछरा झरना ओझेलमा परको छ । आवश्यक प्रचार प्रसारको कमीले गर्दा सो झरना सदरमुकाम सिमकोट नजिक भएर पनि ओझेलमा परेको हो ।