logo
२०८१ मंसिर ८ शनिवार



‘कोभिड–१९’ बाट विश्वमा ६९ हजार ५०२ को मृत्यु

अन्तर्राष्ट्रिय |


‘कोभिड–१९’ बाट विश्वमा ६९ हजार ५०२ को मृत्यु


जेनेभा, चैत्त २४ गते। कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ६९ हजार ५०२ पुगेको छ । प्राप्त पछिल्लो विवरणअनुसार संसारभरि १२ लाख ७५ हजार १५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेको छ ।
कोरोनाभाइरस संक्रमणबाट प्रभाव परेका केही मुलुकको पछिल्लो परिदृश्य ।

देश मृतक सङ्क्रमित निको भएका
इटाली १५ हजार ८८७ १ लाख २८ हजार ९४८ २१ हजार ८१५
स्पेन १२ हजार ६४१ १ लाख ३१ हजार ६४६ ३८ हजार ८०
संयुक्त राज्य अमेरिका ९ हजार ६२० ३ लाख ३६ हजार ८५१ १७ हजार ९८७
फ्रान्स ८ हजार ७८ ९२ हजार ८३९ १६ हजार १८३
बेलायत ४ हजार ९३४ ४७ हजार ८०६ १३५
इरान ३ हजार ६०३ ५८ हजार २२६ २२ हजार ११
चीन ३ हजार ३३१ ८१ हजार ७०८ ७७ हजार ७८
नेदरल्यान्ड्स १ हजार ७६६ १७ हजार ८५१ २५०
जमर्नी १ हजार ५८४ १ लाख १२३ २८ हजार ७००
बेल्जियम १ हजार ४४७ १९ हजार ६९१ ३ हजार ७५१
स्वट्जरल्याल्ड ७१५ २१ हजार १०० ७ हजार २९८
टर्की ५७४ २७ हजार ६९ १ हजार ४२
ब्राजिल ४८७ ११ हजार २८१ १२७
स्विडेन ४०१ ६ हजार ८३० २०५
पोर्चुगल २९५ ११ हजार २७८ ७५
क्यानाडा २८० १५ हजार ५१२ २ हजार ९४२
अष्ट्रिया २०४ १२ हजार ५१ २ हजार ९९८
इन्डोनेसिया १९८ २ हजार २७३ १६४
दक्षिण कोरिया १८६ १० हजार २८४ ६ हजार ५९८
इक्वेडर १८० ३ हजार ६४६ १००
डेनमार्क १७९ ४ हजार ३६९ १ हजार ३२७
आयरल्याण्ड १९८ ४ हजार ९९४ २५
रोमानिया १५६ ३ हजार ८६४ ३७४
भारत १०९ ४ हजार ३१४ ३२८
जापान ८५ ३ हजार ६५४ ५७५
नर्वे ७१ ५ हजार ७५९ ३२
मलेसिया ६१ ३ हजार ६६२ १ हजार ५
इजरायल ५१ ८ हजार ६११ ५८५
पाकिस्तान ५० ३ हजार २७७ १५७
रुस ४५ ५ हजार ३८९ ३५५
अष्ट्रेलिया ३९ ५ हजार ७८८ २ हजार ३१५
साउदी अरेबिया ३४ २ हजार ४६३ ४८८
यूएई १० १ हजार ७९९ १४४
कतार ४ १ हजार ६०४ १२३

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?