logo
२०८१ बैशाख १५ शनिवार



जापानमा ५.६ म्याग्नीच्युडको भूकम्प

अन्तर्राष्ट्रिय |


जापानमा ५.६ म्याग्नीच्युडको भूकम्प


टोकियो, जेठ १९ गते । जापानमा राजधानी टोकियोको उत्तरपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार ५.६ म्याग्नीच्युडको भूकम्प गएको छ ।
जापानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प सोमबार बिहान २ बजेर ३२ मिनेटमा गएको थियो । भूकम्पको धक्का राजधानी टोकियो र आसपास अनुभव गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?