logo
२०८१ असोज ९ बुधवार



विश्वभर सङ्क्रमितको सङ्ख्या ७९ लाख पुग्यो, मृतक चार लाख ३२ हजार

अन्तर्राष्ट्रिय |


विश्वभर सङ्क्रमितको सङ्ख्या ७९ लाख पुग्यो, मृतक चार लाख ३२ हजार


वासिङ्टन, जेठ ३२ गते । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ७८ लाख ८५ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने चार लाख ३२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा एक लाख ३२ हजार नयाँ सङ्क्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर ४ हजार २२९ जनाको ज्यान गएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?