logo
२०८१ मंसिर ८ शनिवार



अफगानिस्तानमा भूकम्प

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा भूकम्प
तस्विर-फाइल


काबुल, असार ११ गते। अफगानिस्तानको उत्तरी चारिकार क्षेत्रमा शुक्रबार बिहानै ५.१ म्याग्नीच्यूडको भूकम्पको धक्का महशुस गरिएको छ ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १९ किलोमिटर गहिराईमा थियो ।
भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त भइनसकेको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?