logo
२०८१ जेष्ठ ६ आईतवार



गल्फ एयरको उडान एक वर्षपछि बहराइन र इजरायलमा

अन्तर्राष्ट्रिय |


गल्फ एयरको उडान एक वर्षपछि बहराइन र इजरायलमा


मानमा, असोज १४ गते । द्विपक्षीय कूटनीतिक सम्बन्ध सामान्यीकरण भएको एक वर्षपछि मात्र गल्फ एयरको विमानले बहराइन र इजरायलबीच बिहीबार पहिलो व्यावसायिक उडान शुरु गरेको छ।

तेल अबिबका लागि एयरबस ए ३२० बहराइनको पहिलो द्विपक्षीय मन्त्रीस्तरीय भ्रमणका लागि विदेशमन्त्री यायर लापिड आइपुगेको एक घण्टापछि मात्र मानमा विमानस्थलबाट उडेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?