logo
२०८१ जेष्ठ ६ आईतवार



चीनको टेलिकममाथिको अमेरिकी प्रतिबन्ध ‘दुर्भावपूर्ण दमन’ : बेइजिङ

अन्तर्राष्ट्रिय |


चीनको टेलिकममाथिको अमेरिकी प्रतिबन्ध ‘दुर्भावपूर्ण दमन’ : बेइजिङ


बेइजिङ, कात्तिक ११ गते । संयुक्त राज्य अमेरिकाले राष्ट्रिय सुरक्षाको आधारमा चाइना टेलिकमलाई आफ्नो देशमा सञ्चालन गर्न प्रतिबन्ध लगाउनु भनेको ‘चिनियाँ कम्पनीको दुर्भावनापूर्ण दमन’ भएको प्रतिक्रिया दिएको छ । बेइजिङले यस्ता कदमले सम्बन्ध बिग्रने चेतावनी दिएको छ ।

वाणिज्य मन्त्रालयका प्रवक्ता शु युटिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा चीनको आर्थिक तथा व्यापारिक टोलीले अमेरिकासँग ‘गम्भीर प्रतिनिधित्व’ गरेको र बेइजिङले घटनाप्रति गम्भीर चासो व्यक्त गरेको बताउनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?