logo
२०८१ जेष्ठ ५ शनिवार



मस्कोमा एघार दिनका लागि गैर–आवश्यक सेवाहरू बन्द

अन्तर्राष्ट्रिय |


मस्कोमा एघार दिनका लागि गैर–आवश्यक सेवाहरू बन्द


मस्को, कात्तिक ११ गते । मस्कोमा कोरोना भाइरस सङ्क्रमण वृद्धि भएपछि एघार दिनका लागि गैर–आवश्यक सेवाहरू बन्द गरिएको छ । बुधबार एक दिनमा ४० हजार ९६ कोरोनाभाइरस सङ्क्रमित व्यक्ति थपिएका छन् । यस सङ्क्रमणको कारण १ हजार १५९ जनाको ज्यान गएको बिहीबार जानकारी दिइएको छ ।

रुसमा कोरोनाबाट हालसम्म ८३ लाख ९२ हजार ६९७ जना सङ्क्रमति भएका छन् । कोरोना सङ्क्रमणका कारण २ लाख ३५ हजार ५७ जनाको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?