logo
२०८१ जेष्ठ ७ सोमवार



रूसद्वारा १० बिलियन डलरभन्दा बढीको हतियार निर्यात सम्झौतामा हस्ताक्षर

अन्तर्राष्ट्रिय |


रूसद्वारा १० बिलियन डलरभन्दा बढीको हतियार निर्यात सम्झौतामा हस्ताक्षर


दुबई, कात्तिक २९ गते । रूसले कोभिड–१९ महामारीका बाबजुद सन् २०२१ मा १० अर्ब डलरभन्दा बढीको हतियार निर्यात गर्ने सम्झौतामा हस्ताक्षर गरेको सैन्य(प्राविधिक सहयोगका लागि संङ्घीय सेवाका निर्देशक दिमित्री शुगाएभले सोमबार बताउनुभएको छ ।

‘महामारीजन्य कठिनाइका बावजुद हाम्रा साझेदारहरूसँगको अन्तरक्रिया दिगो र रचनात्मक छ। नयाँ सम्झौताहरूको मात्रा १० बिलियन अमेरिकी डलर नाघेको छ जसले अर्डर पोर्टफोलियोको स्थिरता सुनिश्चित गर्दै ५५ बिलियनको स्तरमा पुर्याएको छ, शुगाएभले भन्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?