logo
२०८१ बैशाख २४ सोमवार



वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टाइनीको हत्या

अन्तर्राष्ट्रिय |


वेस्ट बैंकमा इजरायली सेनाद्वारा प्यालेस्टाइनीको हत्या


जेरुसेलम, कात्तिक ३० गते । वेस्ट बैंकमा इजरायली सेनासँगको मङ्गलबार भएको भिडन्तमा एक प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस झडपमा २६ वर्षीय सद्दाम बानी ओदेममा मृत्यु भएको हो । उत्तरी सहर टुबासको सडकमा भएको झडपपछि फोक्सोमा गोली लागेको बानीलाई अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?