logo
२०८१ बैशाख २८ शुक्रवार



जम्मु-कश्मीरको कुलगाम मुठभेडमा दुई अज्ञात आतंकवादी मारिए

अन्तर्राष्ट्रिय |


जम्मु-कश्मीरको कुलगाम मुठभेडमा दुई अज्ञात आतंकवादी मारिए
सांकेतिक तस्बिर


कुलगाम, पुस १ गते । जम्मु र कश्मीरको कुलगाम जिल्लाको रेडवानी क्षेत्रमा बुधबार राति सुरक्षा बल र आतंककारीहरू बीचको मुठभेडमा दुई अज्ञात आतंकवादी मारिएको प्रहरीले जनाएको छ ।

हाल सुरक्षा अपरेसन चलिरहेको र घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?