logo
२०८१ बैशाख ८ शनिवार



बलुचिस्तानमा सुरक्षा बलसँगको गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु

अन्तर्राष्ट्रिय |


बलुचिस्तानमा सुरक्षा बलसँगको गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु
साङ्केतिक फोटो


बलुचिस्तान, फागुन ९ गते । बलुचिस्तानको सिबी जिल्लाको तुली क्षेत्रमा सुरक्षा बलसँगको गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु भएको छ ।

सूचनाको आधारमा कार्य गर्दै, सुरक्षा बल र खुफिया एजेन्सीहरूले सिबीमा एक संयुक्त अपरेशन सञ्चालन गरेका थिए । साथै एउटा छुट्टै कारबाहीमा पाकिस्तानको उत्तरी बजिरिस्तानमा आइतबार सुरक्षा बलसँगको गोली हानाहानमा पाँच आतङ्ककारी मारिएका थिए ।

यसअघि फेब्रुअरी ५ मा उत्तरी बजिरिस्तानको दत्ता खेल क्षेत्रमा सुरक्षा बलहरूले गोलीबारीमा दुई आतङ्ककारीलाई मारेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?