logo
२०८१ बैशाख २२ शनिवार



युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट

अन्तर्राष्ट्रिय |


युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट


कीभ, चैत १ गते । युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तीमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् । उक्त विस्फोटको कारण भने थाहा हुनसकेको छैन ।

एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न नसकेको जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?