पूर्व सरकारी अधिकारीलाई फिर्ता आउन तालिबान सरकारको आग्रह
गोरखापत्र अनलाइन
भाद्र २४, २०७८ बिहीबार
अफगानिस्तानका नवनियुक्त प्रधानमन्त्री मुल्लाह मोहम्मद हसन अखुन्दले पूर्व सरकारी अधिकारीलाई फिर्ता आउन आग्रह गर्नुभएको छ । तालिबानले काबुल नियन्त्रणमा लिएपछि सरकारी अधिकारी देश छोडेर पलायन भएका थिए ।
अलजजिरासँगको अन्तवार्तामा प्रधानमन्त्री अखुन्दले तालिबानले सरकारी अधिकारीको सुरक्षाको जिम्मेवारी लिने दाबी गर्नुभएको छ । उहाँले कामचलाउ सरकारले कुटनीतिज्ञ, दूताबास, मानवीय सहायताकत्र्ताको सुरक्षाको पूर्ण...