तालिबानको कामको मूल्याङ्कनबाट प्रस्ट हुने
रासस / एएफपी
भाद्र २३, २०७८ बुधबार
कतारी सहायक विदेशमन्त्री लोल्वाह अल–खतरले एएफपीलाई एक विशेष अन्तर्वार्ता दिँदै तालिबानी शासकलाई इस्लामवादी शासकको मान्यता भने तत्काल दिन नसकिने घोषणा गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “अफगानिस्तानको भविष्यको निर्णय अफगानी जनताले नै गर्ने र यो अन्तरराष्ट्रिय समुदायको विषय नभएको जनाउनुभएको छ । यसअघि दोहाले तालिबानको विषयमा कतारमा राजनीतिक कार्यालय खोलेर मध्यस्ततासमेत गरेको थियो । तालिबानले व्यावहारिकताको...