३८५ तालिबानको मृत्यु, २१० घाइते
गोरखापत्र अनलाइन
श्रावण २३, २०७८ शनिबार
अफगानिस्तानमा पछिल्लो चौबीस घण्टामा चलाइएको कारबाहीमा कम्तिमा ३८५ तालिबान बिद्रोही मारिएको दाबी गरेको छ । रक्षा मन्त्रालयका प्रवक्ता फवाद अमनले अफगानिस्तानको राष्ट्रिय प्रतिरक्षा सुरक्षा बलले १४ प्रान्तमा कारबाही चलाउँदा भारी संख्यामा तालिबान बिद्रोही मारिएको बताउनुभएको छ ।
प्रवक्ता अमनले तालिबानले तलिकान शहर, फैज–अबाद शहर, बदाखशान प्रान्तीय क्षेत्र र तखार प्रान्तीय राजधानी क्षेत्रमा गरेको आक्रमणको प्रयास...