अमेरिकाले आफ्नो नागरिकलाई अफगानिस्तान छाडन आग्रह गर्यो
गोरखापत्र अनलाइन
श्रावण २३, २०७८ शनिबार
संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्किन आग्रह गरेको छ । तालिबानले हिंसात्मक घटनामा बृद्धि गरेपछि अमेरिकाले यसप्रकारको आग्रह गरेको हो ।
काबुलस्थित अमेरिकी दूताबासले एक वक्तब्य जारी गरी “सुरक्षा अवस्था, कर्मचारीमा कटौती, दूताबासको काबुलभित्रै पनि सहयोग गर्ने क्षमता सीमित भएकोले उपलब्ध ब्यवसायिक उडानबाट तुरुन्त अफगानिस्तान छाडन अमेरिकाले आफ्ना नागरिकलाई जोड दिन्छ ” उल्लेख...