पचास वर्षमा वन्यजन्तु सङ्ख्या दुई तिहाइले घट्याे
गोरखापत्र अनलाइन ,
भाद्र २५, २०७७ बिहीबार
“हामी आफैं आफ्नो संसार ध्वस्त गर्न लागेका छौं, जसले हाम्रो स्वास्थ्य, सुरक्षा र बाँच्ने आधारलाई जोखिममा पुर्याउनेछ र प्रकृतिले आफ्नो सन्देश पठाइरहेको छ, अझै हामी सचेत भएनौ भने समय घर्किसकेको हुन्छ ।”– अध्ययनको प्रतिवेदन सार्वजनिक गर्दै उहाँले यस प्रकारको टिप्पणी गर्नुभयो ।हामीले वन क्षेत्रमा आगो लगाएका छौं, समुद्रका अत्याधिक माछा मारेका छौं, वन क्षेत्र नष्ट गरेका छौं जसले गर्दा वन्यजन्तु हवात्तै घटेको छ ।”
“हामी...