जापानका प्रधानमन्त्री शिन्जो आबेले राजिनामा गरे
गोरखापत्र अनलाइन ,
भाद्र १२, २०७७ शुक्रबार
उहाँले भन्नुभएको छ, “मेरो स्वास्थ्य प्रतिकुलताले निर्णय लिने प्रकृया प्रभाबित होस म चाहन्न, कार्यकालको पुरा अवधि बिताउन नसकेकोमा जापानका जनतासँग माफी माँग्छु ।”यसअघि शुक्रबार बिहान उहाँ आबद्ध एलडीपी पार्टीका अधिकारीहरुले प्रधानमन्त्री आबेले राजिनामा गर्न लागेको जनाएका थिए । आबे लामो समयदेखि अलसेराइटिभ कोलाइटिस(आन्द्रा)को रोगबाट ग्रसित हुनुहुन्छ । पछिल्लो समयमा उहाँको स्वास्थ्य अवस्था बिग्रेपछि उहाँ अस्पताल...