जापानका प्रधानमन्त्री आबेले स्वास्थ्यको कारण राजीनामा दिने
गोरखापत्र अनलाइन ,
भाद्र १२, २०७७ शुक्रबार
जापानका प्रधानमन्त्री शिन्जो आबे स्वास्थ्यको कारणले राजिनामा गर्नुहुने भएको छ । उहाँ आबद्ध एलडीपी पार्टीका अधिकारीहरुले प्रधानमन्त्री आबेले राजिनामा गर्न लागेको जनाएका छन् ।
आबे लामो समयदेखि अलसेराइटिभ कोलाइटिस(आन्द्रा)को रोगबाट ग्रसित हुनुहुन्छ । पछिल्लो समयमा उहाँको स्वास्थ्य अवस्था बिग्रेपछि उहाँ अस्पताल भर्ना भएर उपचाररत हुनुहुन्छ । जापानको सामुदायिक प्रसारक एनएचकेले ६५ वर्षीय आबेले आफ्नो स्वास्थ्य...