अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्टको निधन
गोरखापत्र अनलाइन ,
श्रावण ३२, २०७७ आईतवार
राष्ट्रपति ट्रम्पले भन्नुभएको छ, “ऊ मेरो भाइ मात्रै नभएर अत्यन्तै घनिष्ट मित्र पनि थिए, उसको स्मरण सधैं मेरो मुटुले गरिरहनेछ ।” फ्रेड र मैरी एनी ट्रम्पको पाँच सन्तानमध्ये रोबर्ट सबैभन्दा कान्छो हुनुहुन्थ्यो । डोनाल्ड ट्रम्प जन्मेको दुई वर्षपछि रोबर्टको जन्म भएको थियो ।