प्लाज्मा थेरापी कोभिड–१९ उपचारमा कति सफल ? अध्ययन भन्छ– निकै फलदायी
रासस / एपी
भाद्र १, २०७७ सोमबार
संयुक्तराज्य अमेरिकामा ६४,००० भन्दा बढी कोरोना संक्रमितलाई प्लाज्मा थेरापीबाट उपचार गरिएको छ । खोप ९भ्याक्सिन० विकास गर्नुअघि सयौं वर्षदेखि यो विधि विभिन्न ज्वरो (फ्लु) र दादुराका बिरामीको उपचारका लागि प्रयोग हुन्थ्यो ।