बाइडेन र ह्यारिसको संयुक्त सम्बोधन, ट्रम्पका नीतिहरू असफल
रासस / एपी
श्रावण २९, २०७७ बिहीबार
विगतमा बाइडेन र ह्यारिसबीच अमेरिकी समाजका मुद्दाहरुलाई लिएर तिब्र मतभेद र विमती हुँदै आएको थियो । तर बाइडेनले उपराष्ट्रपति पदका लागि ह्यारिसलाई मनोनयन गरेसँगै दुबैबीच ऐतिहासिक पहिलो उपस्थिति भएको हो ।