एसियाली मूलकी कमला ह्यारिस डेमोक्रयाटबाट अमेरिकी उपराष्ट्रपतिको उम्मेदवार
गोरखापत्र अनलाइन ,
श्रावण २८, २०७७ बुधबार
क्यालिफोर्नियाकी सिनेटर कमला उपराष्ट्रपति पदको प्रमुख दाबेदार हुनुहुन्थ्यो । नश्लभेद विरुद्धको आन्दोलनका बीच क्यालिफोर्नियाका पूर्ब महान्यायधिवक्ता कमलाले प्रहरी पुर्नसंरचनाको माग गर्दै आउनुभएको बीबीसीले उल्लेख गरेको छ।