भारतमा कोभिड–१९ बाट एकैदिन ७७१ को मृत्यु, सङ्क्रमितको सङ्ख्या १८ लाख नाघ्यो
रासस / एएनआई
श्रावण १९, २०७७ सोमबार
भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख नाघेको छ । गत २४ घण्टामा भारतका ५२ हजार ९७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ३ हजार ६९६ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।