कोभिड–१९ संक्रमण जोखिमले ८४ करोड बालबालिकाको पठनपाठन प्रभावित
गोरखापत्र अनलाइन ,
चैत्र ५, २०७६ बुधबार
विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनिकरण गर्न विश्वका ११३ राष्ट्रले विद्यालय एवम् शैक्षिक संस्था बन्द गर्दा करोडौं बालबालिका तथा युवाको पठनपाठन प्रभावित भएको संयुक्त राष्ट्र संघले जनाएको छ ।