इटालीमा एकैदिन ४७५ जनाको मृत्यु, विश्वमा संक्रमित दुई लाख नाघ्यो
गोरखापत्र अनलाइन ,
चैत्र ६, २०७६ बिहीबार
कोरोना भाइरसको कारणले विश्वभरि आठ हजार ७५८ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । चीन र इटालीमा मात्रै करिब छ हजार पाँचसय जनाले ज्यान गुमाएका छन् ।