इरानविरुद्ध युद्धको लागि ट्रम्पको अधिकारमा कटौती
उक्त नीतिले इरानले आक्रमण गर्न लागेको खण्डमा मात्रै अमेरिकाले आक्रमण गर्ने अधिकार दिएको छ ।
नाइजरमा भएको भिडन्तमा ६० लडाकु र २५ सैनिक मारिए
नाइजरमा भएको आक्रमणको घटनामा परी कम्तीमा २५ सैनिक मारिएका छन् । देशको पश्चिमी क्षेत्रमा रहेको सैनिक शिविरमा बिहीबार राति आक्रमण भएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन् ।
यूक्रेनी विमान दुर्घटनामा इरानको संलग्नता रहेको अमेरिकी अधिकारीको दाबी
यूरोपेली नेताहरुले समेत इरानले विमान खसालेको हुनसक्ने तथ्यलाई अस्वीकार गर्न नसक्ने बताएका छन् । इरानले भने उक्त दाबीहरुलाई खारेज गर्दै अनुसन्धान पुरा हुन दिन आग्रह गरेको छ ।
विमान दुर्घटनाअघि ‘एन्टी एयरक्राफ्ट मिसाइल’ प्रहारको सम्भावनामाथि अध्ययन
उक्त अध्ययनमा विमानलाई ‘एन्टी एयरक्राफ्ट मिसाइल’ले प्रहार गरिएको सम्भावनामाथि समेत छलफल र अनुसन्धान गरिनेछ ।
इरानमाथि अमेरिकी सैन्य कारबाहीको सम्भावना टर्यो, थप प्रतिबन्ध लगाइने
अमेरिकाले जवाबमा सैन्य कारबाहीको घोषणा गर्ने आँकलन भइरहँदा राष्ट्रपति ट्रम्पले थप प्रतिबन्ध लगाउने बताउनुभएको छ ।