क्यान्सरको शल्यक्रिया गर्दा बिरामीको शरीरमा आगो लागेर मृत्यु
गोरखापत्र अनलाइन ,
पुष १५, २०७६ मंगलवार
रोमानिया मन्त्रीपरिषद्का अर्का सदस्यले भने शल्यक्रियामा अल्कोहलमा आधारित ‘डिसइन्फेक्टेन्ट’को प्रयोगमा प्रतिबन्ध लगाइएको शल्यक्रियामा संलग्न चिकित्सकलाई जानकारी हुनुपर्ने प्रतिक्रिया दिनुभयो ।