घर घरमा विकास पु-याउने प्रवृत्ति अन्त्य गर्नुपर्छः नगरप्रमुख व्याञ्जु
गोरखापत्र अनलाइन
आश्विन ६, २०७७ मंगलवार
स्वस्थ सहर, हरित नगर र सुकुम्बासीमुक्त नगरपालिका बनाउने अभियानमा धुलिखेल नगरपालिका क्रियाशील छ । २०५४ सालमा तत्कालीन स्थानीय निकाय र हालको स्थानीय तहमा समेत निर्वाचित भएर धुलिखेलका नागरिकको सेवा गर्ने अवसर पाउनुभएका नेपाल नगरपालिका को समेत अध्यक्ष रहनुभएका धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु (श्रेष्ठ) सँग गोरखापत्रका पत्रकार नगेन्द्र सापकोटाले गर्नुभएको कुराकानी :