अध्यक्ष हटाउने कुरा एकता विरोधी
गोरखापत्र अनलाइन ,
श्रावण २५, २०७७ आईतवार
मुलुकमा दुईतिहाइ नजिकको बहुमतसाथ नेपाल कम्युनिस्ट पार्टीको सरकार छ । सोही पार्टीका दुई अध्यक्षमध्ये एकजना मुलुकको प्रधानमन्त्री हुनुहुन्छ । प्रतिपक्षी सौम्य देखिन्छ तर पार्टीका अर्का अध्यक्षसहित शीर्षनेतृत्वबाटै सरकारको आलोचनामात्रै होइन, प्रधानमन्त्रीले पद छाड्नुपर्ने माग प्रचारित छ । राष्ट्रिय स्वाभिमान, स्वाधीनता, समृद्धिसहित समाजवादी गन्तव्यका लागि एकीकृत पार्टीको एकीकरण प्रक्रिया पूरा नहुँदै,...