विकास निर्माणमा पद्धति आवश्यक
सरकारले समृद्ध नेपाल र सुखी नेपालीको मुख्य नारा तय गरेर काम गरिरहेका बेला विकासका पूर्वाधार निर्माणको कामले खासै गति लिन सकेको देखिँदैन ।
गल्ती गर्ने कसैलाई नछाड्ने सरकारको नीति
प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गर्नुभएको मन्त्री फेरबदलको विषयले सामाजिक सञ्जाल तथा मिडियामा बढी नै चर्चा पाइरहेको छ ।
चिकित्सा शिक्षामा समग्र सुधार चाहिएको छ
चिकित्सा शिक्षा पठनपाठन तथा गुणस्तरीय चिकित्सक उत्पादन प्रक्रियामा धेरै नै बहस र टकराव हुँदै आएको देखिन्छ ।
लिम्पियाधुरा नै नेपाली भूमिको सिमाना हो
भारत सरकारले पछिल्लो समय सार्वजनिक गरेको आफ्नो देशको नयाँ नक्सामा नेपालको पश्चिमोत्तर सिमानामा रहेको कालापानी, लिम्पियाधुरा, लिपुलेक क्षेत्र मिचिएको देखिएको छ ।
आगामी आर्थिक सूचक झन् सकारात्मक हुनेछन्
मुलुकका केही महत्त्वपूर्ण ठूला आयोजनमा विदेशी लगानी भित्रिन थालेका छन् । यिनै सन्दर्भहरूमा अर्थमन्त्री डा. युवराज खतिवडासँग आजको गोरखापत्र संवाद :