logo
२०८१ मंसिर ९ आईतवार

  दमाैली आगलागी अपडेड  



आगलागी निरीक्षणमा श्रममन्त्री हेलिकप्टर लिएर दमाैलीमा

मुख्य समाचार |


आगलागी निरीक्षणमा श्रममन्त्री हेलिकप्टर लिएर दमाैलीमा


अमरराज नहर्की
दमौली, फागुन २२ गते ।  तनहुँको सदरमुकाम दमौली बजारमा आगलागी अनियन्त्रित भएपछि आगलागी निरीक्षणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले काठमाडौंबाट पानीसहितको हेलिकप्टर लिएर दमौली पुग्नुभएकाे छ 

 

भूपाल हार्डवेयर र ज्योति हार्डवेयरमा बिहान करिब १० बजेदेखि आगलागी भएको हो । आगो निभाउन मन्त्री श्रेष्ठ सिम्रिक एयरको हेलिकप्टरमा पानी लिएर दमौली जानुभएको छ । स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि मन्त्री श्रेष्ठले आफ्नै पहलमा पानीसहितको हेलिकप्टर व्यवस्था गर्नुभएको हो ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?