एमसीसी साधारण बहुमतले पास हुने, यस्ताे छ प्रक्रिया
सपना थामी
फाल्गुन १०, २०७८ मंगलवार
प्रतिनिधिसभा संसदमा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना प्रस्तुत भइसकेको छ । अब एमसीसी पारित गर्न मुख्य तीन प्रक्रिया बाँकी छन् । पहिलो, संसदका सदस्यहरुले सैद्धान्तिक एवम् सामान्य छलफल गर्नुहुने, दोस्रो सदन वा समिति दुवैमा विस्तृत छलफल हुने र तेस्रो एमसीसी पारितको प्रक्रिया अघि बढ्ने संघीय संसदको सचिवालयले जनाएको छ । संसदमा हाल, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका ९८ सांसद संख्या...